गोर्खा संगठनहरुले पठाए प्रधानमन्त्री ओलीलाई पत्र

लन्डन । ब्रिटिश प्रधानमंत्री बोरिस जोनसनलाई ज्ञापनपत्र पठाएको एक दिन पछि भूतपूर्व गोर्खा सैनिक संगठनहरु तथा एनआरएनए गोर्खा विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त ज्ञापनपत्र पठाएका छन्। उक्त ज्ञापनपत्रमा सेवानिवृत्त बृटिश गोर्खा सैनिकहरुका समस्यामा केन्द्रित रहेर संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुंदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसंग कूटनीतिक पहल गर्न एक … Continue reading गोर्खा संगठनहरुले पठाए प्रधानमन्त्री ओलीलाई पत्र